प्रमुख समाचारदुई बर्षभित्रै जयनगर देखि बर्दिवाससम्म रेल गुड्ने ! ( भिडियो सहित )
जनकपुरधाम, १२ पुस । तराई मधेस एवम् समग्र नेपालीकै प्रतिक्षारत रहेको जयनगर बर्दिवास ब्रोडगेज रेल्वे अबको दुई बर्ष भित्रै गुड्ने भएको छ । भारत विहारको जयनगर देखि नेपालको महोत्तरी जिल्ला बर्दिवाससम्म निर्माण हुन लागेको रेल्वे लिकको कार्य अति तिब्र बनाइएको छ । रेल्वे लाईन निर्माणको मुख्य जिम्मेवारी पाएक
८ वर्ष अगाडि · प्रमुख समाचार










