सिरहाको मिर्चैयामा १२ लाखमा बनेको सार्बजनिक शौचालयको अबस्था, कर्मचारी मौन
गणेश कुमार ठाकुर (शर्मा) सिरहा, ११ पौष । सिरहा जिल्लाको मुटु भने ठाउँ मिर्चैया नगरपालीकाको मुटु भनेर चिनिने मिर्चैया–६, कटारी चौकमा रहेको सार्बजनिक शौचालय यस्तै अबस्था छ । पक्की भवनमा बनेको सर्बाजानिक शौचालय दिसाले भरिएर दुर्गन्धित भएपछि स्थनीयबासि, व्यपारी, दिसापिसाब बाहिर गर्न बाध्य बनेका हुन् । म

२०७४ पुस ११ मंगलबार, बेलुकी ७:४५ बजे१ मिनेट पढाइ

गणेश कुमार ठाकुर (शर्मा) सिरहा, ११ पौष ।
सिरहा जिल्लाको मुटु भने ठाउँ मिर्चैया नगरपालीकाको मुटु भनेर चिनिने मिर्चैया–६, कटारी चौकमा रहेको सार्बजनिक शौचालय यस्तै अबस्था छ । पक्की भवनमा बनेको सर्बाजानिक शौचालय दिसाले भरिएर दुर्गन्धित भएपछि स्थनीयबासि, व्यपारी, दिसापिसाब बाहिर गर्न बाध्य बनेका हुन् ।
मिर्चैया नगरपालिका ६ स्थित करीब ४ धूर क्षेत्रफलको जमिनमा सहरी बिकास मन्त्रालयको कुल १० लाख र जिल्ला बिकास समिति बाट २ लाख गरी कुल १२ लाखको लागतमा सार्वजनिक सौचालय निर्माण भइ वि.स. २०७१ मा सार्वजनिक सौचालय मिर्चैया नगरपालीका लाई जिम्मा लगएको थियो ।
पुस १५ गतेभित्र खुला दिसामुक्त बनाउन संकल्प गर्ने र सर्बाजानिक शौचालय यस्तै अबस्था रहेको छ । स्थानीय तहका पदाधिकारी, विषयगत कार्यालय तथा विकास साझेदार संस्थाका प्रमुखहरूको तस्बिर र हस्ताक्ष सहितको संकल्पपत्रमा ‘चर्पीमा मात्र दिसा गरौं, सभ्य र जिम्मेवार बनौं’ भनेर लेखिएको छ ।
नयाँ वडा कार्यालयका लागि घुम्ने कुर्सी, टेबल, कम्प्युटर सहित विद्युतीय उपकरण ल्याइएको छ तर पानी, शौचालय र बिजुली अभाव छ ।घरमा चर्पी प्रयोग गरे पनि सर्बाजानिक शौचालय पाइँदैन, बाहिर खुला चउरमा जानु पर्छ जनताको भनाइ ।
मिर्चैया नगरपालिका लाई खुला दिसामुक्त नगरपालिका घोषणा गर्न एक साता मात्र बाँकी रहे पनि सरकारी कार्यालयकै कर्मचारीले बताको छ । यता मिर्चैया नगरपालिकाको र्निदेशनले दिनु १० देखी २० जान जनतालाई बाहिर खुला चउरमा दिसापिसाब गर्दा प्रहरी समातने गरेको सथै एक हजार जरिवना सहित काटदै छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…