ब्यूरो-रिपोर्टरशहिदनगर नगरपालिकाको दुई वडा खुल्ला दिसामुक्त
जनकपुरधाम, १२ पुस । शहिदनगर नगरपालिकाको दुई वटा वडालाई खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गरिएको छ । सो नगरपालिकाको वडा नम्बर २ कोराकोयलपुर र वडा नम्बर ९। गोठकोयलपुरलाई बुधवार एक कार्यक्रम बीच खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको हो । खुल्ला दिशा मुक्त क्षेत्र घोषणा कार्यक्रममा परमुख अतिथि शहिद नगरपाल
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर










