अन्तराष्ट्रियसाउदी अरबमा अपहरित न्यायाधीश मृत फेला
रियाद, गत बर्ष अपहरणमा परेका एक जना न्यायाधीश मृत अवस्थामा भेटिएको साउदी अरबको गृह मन्त्रालयले सोमबार पुिष्ट गरेको छ । पूर्वी प्रान्त अल क्वाटीफ क्षेत्रबाट बेपत्ता भएका न्यायाधीश सेख मोहम्मद विन अब्दुल्लाह अल जिरानीको मृत शरीर भेटिएको साउदी प्रेस एजेन्सीले जनाएको छ । उहाँ चन्दा तथा पैत्रिक सम्पत्ति
८ वर्ष अगाडि · अन्तराष्ट्रिय











