प्रमुख समाचारभारतीय पक्षले बनाइरहेको सीमास्तम्भ रोक्न माग
काठमाडौँ, ७ माघ : अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी)ले पर्साको वीरगंज महानगरपालिका–१ छपकैयामा भारतीय पक्षले नेपाली भूमि मिचेर बनाइरहेको सीमास्तम्भ तत्काल रोक्न माग गरेका छन् । अनेरास्ववियूका अध्यक्ष नवीना लामा र क्रान्तिकारीका अध्यक्ष रन्जित तामाङले आज संयुक्त विज्ञप्ति जारी गरी भारतीय पक्षल
८ वर्ष अगाडि · प्रमुख समाचार











