स्वास्थ्य ब्यूरोएचआइभी संक्रमितका लागि गुणस्तरीय औषधिको माग
चितवन, ८ माघ : राष्ट्रिय एचआइभी÷एड्स महासंघको दुईदिने भेला ११ बुँदे चितवन घोषणापत्र जारी गर्दै आइतबार यहाँ सम्पन्न भएको छ । घोषणपत्रमा एचआइभी संक्रमितलाई परेका समस्या उजागर गरिएको छ । देशभरबाट भेला भएका संक्रमितका प्रतिनिधिले आ–आफ्नो क्षेत्रमा परेका समस्या उठान गरेपछि त्यसलाई निचोडका रुपमा घोषणापत्र
८ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो











