गाउँ / समाजसिरहामा सर्पको टोकाइबाट एकको ज्यान गयो
न्यूज ब्यूरो | सिरहा, २६ असार । सिरहामा सर्पको टोकाइबाट मंगलबार एकजनाको ज्यान गएको छ । सर्पदंशबाट सिकिस्त विरामी परेका सिरहाको गोलबजार ८ चोहर्वा भाइजीटोलका ५५ वर्षीय देवलाल उराउको उपचार गराउन धरान लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । घरमै राती खाना खाएर सुत्न जाने बेलामा उनलाई गोमन सर्प (कोवरा) ले
८ वर्ष अगाडि · गाउँ / समाज











