न्यूज हाईलाईटराम मनोहरको परिवारलाई युवाहरुद्धारा २५ हजार सहयोग
न्यूज ब्यूरो, जनकपुरधाम । प्रहरी कस्टडीमा मृत्यू भएका स्वतन्त्र मधेस गठबन्धनका नेता राम मनोहर यादवको परिवारलाई युवाहरुले आर्थिक सहयोग गरेका छन् ।शहिद परिवारहरुलाई सहयोग गर्ने आफ्नो कर्तव्य ठान्दै उनीहरुले उनको परिवारलाई २५ हजार रुपैयाँको आर्थिक सहयोग जुटाएका हुन् । मधेसमा राम मनोहर यादव जस्तै पनि अर
८ वर्ष अगाडि · न्यूज हाईलाईट











