न्यूज हाईलाईटमानव अधिकार कार्यशाला सम्पन्न
काठमान्डौँ, २६ पुस । बाल अधिकार क्षेत्रमा कार्यरत बाल अधिकारकर्मी दिवाकर उप्रेतिले सरकार किशोर किशोरीहरुको अधिकारको हकमा चुकेको बताएका छन् । काठमान्डौँमा सम्पन्न युवा मानव अधिकार कार्याशालाको क्रममा उनले वाल अधिकारसँग सम्वन्धित महासन्धीको नेपाल पक्षधर राष्ट्र भई धेरै कानुन तथा सयन्त्रको प्रवन्ध गरे
७ वर्ष अगाडि · न्यूज हाईलाईट











