प्रमुख समाचारआँधी पीडितलाई वर्षा अगावै 'प्रिफ्याब घर' बनाइदिने मधेश सरकारको निर्णय
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ सरकारले आँधी प्रभावितहरुका लागि चाँडै नै प्रि–फ्याब घर बनाइदिने भएको छ । मधेशकै बारा, पर्सा लगायतका जिल्ला गत १७ गते राती आएको बिनासकारी हावाहुरीका पीडितहरुलाई वर्षा अगावै अवास बनाइदिने निर्णय गरेको हो । हिजो बसको प्रदेश सरकारको राहत तथा उद्धार व्यवस्थापन उच्चस्तरी
७ वर्ष अगाडि · प्रमुख समाचार











