प्रमुख समाचारमन्त्री यादव उपर हातपातको प्रयास !
न्यूज ब्यूरो, जनकपुरधाम । उद्योगमन्त्री मातृका यादव उपर उनको कार्यकक्षमै हातपातको प्रयास भएको छ । सरुवाको विषयलाई लिएर विवाद हुँदा उद्योगमन्त्री यादवको कार्यकक्षमा झण्डै हात हालाहालको अवस्था सिर्जना भएको छ । उद्योग मन्त्रालयका एक उच्च अधिकारीका अनुसार उद्योग विभागमा भएको सरुवाको विषयमा कर्मचारीहरुले
७ वर्ष अगाडि · प्रमुख समाचार











