प्रमुख समाचारगाउँपालिका अध्यक्ष 'मुखिया' पदबाट निलम्बन हुने ?
न्यूज ब्यूरो, रौतहट । रौतहट जिल्लाको यमुनामाई गाउँपालिका अध्यक्ष श्रीप्रसाद मुखियाको आफ्नो पदबाट निलम्बन हुने सम्भावना प्रबल भएको बताइएको छ । निर्वाचन यता गठित स्थानीय सरकारको हरेक काम कारवाही अगाडि बढाउने क्रममा अध्यक्ष मुखियाले भ्रष्टाचार र आर्थिक चलखेल गरेको उजुरीको चाङ अख्तियार दुरुपयोग अनुसन्धा
७ वर्ष अगाडि · प्रमुख समाचार











