प्रमुख समाचारराराब कलेजमा परीक्षार्थी र क्याम्पस प्रशासनबीच तनाव, परीक्षार्थीहरु दिएनन परीक्षा !
विद्यार्थीहरूले क्याम्पस प्रमुखमाथि नियुक्ति भएदेखि नै विद्यार्थीका समस्याहरूलाई बेवास्ता गर्ने, अपमानजनक व्यवहार गर्ने तथा जिम्मेवारीप्रति लापरवाही देखाउने आरोप पनि लगाएका छन्। परीक्षा जस्तो महत्वपूर्ण समयमा बदला लिने प्रवृत्ति देखिएको भन्दै उनीहरूले यसलाई दुःखद र आपत्तिजनक भनेका छन्।
५ महिना अगाडि · प्रमुख समाचार









