देश कालपर्यटन विकास कार्यालयद्वारा पूर्व जारी विकासे योजनाका सबै पत्र खारेज
यसलाई विभिन्न व्यक्तिहरुले विरोध जनाउँदै कर्मचारीलाई कारवाहीको माग गरेका छन् । चिठ्ठी प्राप्तपछि कैयौँ ठाउँमा उपभोक्ता समिति गठन समेत भईसकेको अवस्थामा पत्र रद्द गर्नु अनुचित रहेको भन्दै कारवाहीको माग गरेका छन् ।
५ महिना अगाडि · देश काल









