अन्तराष्ट्रियपश्चिम बँगलामा फूल्यो मोदीको कमल, १५ बर्षको सत्ता भत्किँदै, ममताको घर अगाडी 'जय श्रीराम' को नारा
राज्यभरि भाजपा कार्यकर्ताहरूले जीतको आशामा उत्सव मनाउन थालेका छन्। विभिन्न स्थानमा मिठाइ बाँड्ने, नाराबाजी गर्ने तथा जुलुस निकाल्ने गतिविधि देखिएका छन्। अर्कोतर्फ, त्ःऋ कार्यकर्ताहरू भने परिणामप्रति पर्खाइ र चिन्तामा देखिएका छन्।
५ महिना अगाडि · अन्तराष्ट्रिय











