
Lumbini Lions

Chitwan Rhinos

Lumbini Lions

Chitwan Rhinos
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०६८८ समाचार
न्यूज ब्यूरो, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश फिर्ता लिने निर्णय गरेपछि अब नेकपाभित्रको संकट टरेको अनुमान गरिएको छ । तर, दोस्रो तहका नेताहरुले भने अब यो विषय यत्तिमै टुंगिँदैन भन्दै प्रधानमन्त्री ओलीको नैतिकतामाथि नै प्रश्न उठाएका छन् । सरकारले पार्टी फुटाउने अध्यादेश जारी गरेलगत्
६ वर्ष अगाडि · राजनीतिक
अन्तराष्ट्रियन्यूज ब्यूरो, एजेन्सी । अमेरिकाको अनुसन्धान विभागका एक वरिष्ठ अधिकारीले नयाँ देखिएको कोरोना भाइरसलाई घामले छिटै नष्ट गर्न सक्ने बताएका छन् । त्यो अध्ययनलाई बाह्य मूल्यांकन गरी थप पुष्टि गर्न बाँकी रहेकोले त्यससम्बन्धी प्रकाशन सार्वजनिक भने नगरिएको उनले बताएका छन् । अमेरिकाको होमल्याण्ड सेक्युरिटी वि
६ वर्ष अगाडि · अन्तराष्ट्रिय
देश कालन्यूज ब्यूरो, जनकपुरधाम । मुस्लिम समुदायको महान् पर्व रमजानमा यसपटक आफ्नै घरभित्र नमाज पढिदिन देशका सम्पूर्ण मुस्लिमलाई मुस्लिय आयोगले आग्रह गरेको छ । देशमा कोरोना जोखिम बढ्दै गएकाका कारण मिस्लम आयोगले यस्तो आग्रह गरेको हो । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले यसपटक कोरोना महामारी फैलिने जोख
६ वर्ष अगाडि · देश काल
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । प्रादेशिक अस्पताल जनकपुरमा गरिँदै आएको स्वाब परीक्षणको कार्य स्थगित गरिएको छ । स्वाव परीक्षण गर्ने मेसिन माथि नै शंका उत्पन्न भएपछि पीसिआर परिक्षण कार्य स्थगित गरिएको हो । बिहीबार सर्लाहीका १४ वर्षीय एक किशोरमा पीसिआर चेकजाँच गर्ने क्रममा मेसिनले गलत रिपोर्ट दिएको आशंका चिक
६ वर्ष अगाडि · प्रमुख समाचार
स्वास्थ्य ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । सरकारले प्रदेश २ मा कोरोना भाइरस (कोभिड १९)को रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्यकर्मीसहितको टोली परिचालन गरेको छ । प्रदेश २ का ८ वटै जिल्लाका २७ स्थानहरुमा १५ सय भन्दा बढी स्वाब नमूना संकलनका लागि टोली परिचालन गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । टोलीमा स्वास्थ्य सेवा
६ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
अन्तराष्ट्रियन्यूज ब्यूरो, एजेन्सी । चीनमा कोरोना भाइरसको खोप बाँदरमा परीक्षण सफल भएको छ । खोपले बाँदरलाई कोरोना संक्रमणबाट जोगाउन सकिएको भन्दै उत्साहित भएका वैज्ञानिकहरुले त्यो खोप अब मानिसमा पनि परीक्षण सुरु गरिएको जनाएका छन् । चीनको बेइजिङस्थित औषधि बनाउने कम्पनी साइनोभ्याक बायोटेकले रातो मुख भएको बाँदरमा खोप
६ वर्ष अगाडि · अन्तराष्ट्रिय
क्राईम ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा दुई प्रहरीमाथि कुटपिट भएको छ । लकडाउनमा लागेको बजार बन्द गराउन जाँदा प्रहरीका असइ र हवल्दार कुटिएका हुन् । धनुषाको बटेश्वर गाउँपालिका १ चित्रपुरस्थित लवकुश चोकमा लागेको बजार बन्द गराउन गएका प्रहरी चौकीका असई शंकर यादव र हवल्दार नागेन्द्र यादवमाथि कुटपिट भएको हो । बज
६ वर्ष अगाडि · क्राईम ब्यूरो
देश कालन्यूज ब्यूरो, काठमाडौं । सरकारले ल्याएका दुवै अध्यादेश औपचारिक रुपमा खारेज भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार अध्यादेश खारेज गरेकी हुन् । सरकारले यही वैशाख ८ गते राजनीति दल विभाजन र संवैधानिक परिषद् सम्बन्धी दुई अध्यादेश ल्याएको थियो । एउटा अध्यादेश दल विभा
६ वर्ष अगाडि · देश काल
आर्थिक ब्यूरोन्युज ब्युरो ,जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिकामा कोरोना कोष विजय लघुवितले आर्थिक सहयोग गरेको हो । शुक्रबार बिजय लघुबित बितिय संस्थाले १० हजार रुपैया कोरोना कोषमा धनुषाधाम नगरपालिका लाई हस्तान्तरण गरेको छ । धनुषाधाम नगरपालिकाकी नगर उपप्रमुख बिध्या देवि भुजेल लाई बिजय लघुबित बितिय संस्था धारापान
६ वर्ष अगाडि · आर्थिक ब्यूरो
प्रमुख समाचारन्यूज ब्यूरो, सप्तरी । उदयपुर जिल्लामा कोरोना भाइरसको जोखिम वढेपछि प्रदेश नं २ सँग जोडिएको सिरहा र सप्तरीको सीमानाका सिल गरिएको छ । सो प्रदेशमा भारतीय सीमासँग जोडिएको आठ जिल्लाको लम्बाइ ४२८ किलोमिटर रहेको छ । सो क्षेत्रमा ३२९ चेक प्वाइन्ट स्थापना गरिएको छ । खुला सीमाका कारण भारतबाट लुकीछिपी नेपाल प्
६ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा आज आएको असिनापानी (पत्थर) का कारण सयौं घरको टाली (खपरा) ध्वस्त भएको छ । सदरमुकाम जनकपुरदेखि उत्तरी पश्चिमी कुनामा आज परेको असिनापानीका कारण सयौं घरको टाली खपराहरु नास भएको छ । धनुषाको मिथिला नगरपालिका वडा नं. ८ कुसुम विसौनामा दिउँसै आएको हावाहुरी र असिनापानीका कारण
६ वर्ष अगाडि · प्रमुख समाचार
देश कालन्यूज ब्यूरो, सिरहा । छिमेकी जिल्ला उदयपुरको भुल्केमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि उदयपुरसँग सीमा जोडिएका सिरहातर्फका सबै नाका पूर्णरूपमा बन्द गरिएको छ । उदयपुर जिल्लामा दैनिकजसो कोरोना सङ्क्रमित फेला पर्न थालेकाले तत्काल आवतजावत रोक्न सिरहाका स्थानीयवासीको माग गरेपछि उदयपुर जिल्लासँ
६ वर्ष अगाडि · देश काल