प्रमुख समाचारपप्पु कन्सट्रक्सनका सँचालक ठेकेदार रौनियारलाई पक्राउ पूर्जी जारी
फैसलामा विगो बराबरको रकम वादीलाई भुक्तानी नगरे रौनियारलाई दुई वर्ष कैद सजाय हुने समेत उल्लेख थियो। जिल्ला अदालतको उक्त फैसला विरुद्ध रौनियारले उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जमा पुनरावेदन गरे पनि उच्च अदालतले जिल्लाकै फैसलालाई सदर गरिदिएको थियो।
४ महिना अगाडि · प्रमुख समाचार











