
Kathmandu GurkhasWon
86/19.4 ov

Biratnagar Kings
83/1018.3 ov
Kathmandu Gurkhas won by 9 wickets · with 62 balls to spare

Kathmandu GurkhasWon
86/19.4 ov

Biratnagar Kings
83/1018.3 ov
Kathmandu Gurkhas won by 9 wickets · with 62 balls to spare
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७१६ समाचार
अन्तराष्ट्रियविस्कन्सिन र मिचिगनमा विजय प्राप्त गरेसँगै बाइडेनलाई राष्ट्रपतिमा निर्वाचित हुन ६ इलेक्टोरल भोट मात्र आवश्यक रहेको छ । निर्वाचनको मिश्रित नतिजा आइरहेको अवस्थामा राष्ट्रपति ट्रम्पले बुधबार ह्वाइट हाउसमै बिताउनु भएको थियो ।
६ वर्ष अगाडि · अन्तराष्ट्रिय
प्रमुख समाचारराजावादी हावी हुन थालेको भन्दै जनकपुरवासीलाई सचेत हुन आग्रह समेत गरेका छन् । “पहिले राजाकै छोरा राजा बन्ने थियो, अब जनता पनि राजा बन्नेछ । आम नागरिक स्वयंम राजा हो , यद्यपी केही छोटे राजाहरुको प्रवृतिले नागरिक आजित भएका छन् तर, लोकतन्त्रण नै पुनः स्वर्गलोक गएपछि अवस्था तहसनहस हुनेछ ।”– उनले भने ।
६ वर्ष अगाडि · प्रमुख समाचार
राजनीतिककार्यक्रममा महिला नेत्रीहरुले दिनानुदिन शृङ्खलाबद्धरूपमा भइरहेको महिला माथिको हिंसा, बलात्कार र हत्याको भत्र्सनासमेत गरेका छन् । यस्तै सरकारले बहुमतका आधारमा संविधान मिच्ने, सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई नस्वीकार्ने, संवैधानिक निकायमाथि हस्तक्षेप गर्ने कुरा कुनै हालतमा स्वीकार्य हुन नसक्ने बताएका छन् ।
६ वर्ष अगाडि · राजनीतिक
समाचार प्रभावहनुमान मन्दिरका ६५ बर्षिय पुजारी श्रीराम साहलाई गत भदौ ३ गते ९ बजे राति खाना खाइरहेको अवस्थामा कन्चटमा गोली हानेर हत्या गरेका थिए । माधवन नारायण नपा २ खेश्रैया चोक स्थित हनुमान मन्दीरमा पुजारीको काम गर्दै आएका साहलाई गोली हानेर फरार भएका मध्ये २ जनालाई प्रहरीले भदौै १७ गते पक्राउ गरी कारवाहीको लागि अलालतमा पेश गरिएको थियो
६ वर्ष अगाडि · समाचार प्रभाव
बैंकिङ्गन्यूज ब्यूरो, सिरहा । सिटिजन लाइफ इन्स्योरेन्सले सिरहाका एक बिमितको घरमै गएर जीवन बिमा दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ । मिर्चैया नगरपालिका-१० मथिलेश्वरका बिमित रामबली साहको परिवारलाई घरमै पुगी बिमा रकमको चेक हस्तान्तरण गरेको हो । साहको गत ३ महिनाअघि नेपालमै उपचारको क्रममा ज्यान गएको थियो । उनल
६ वर्ष अगाडि · बैंकिङ्ग
राजनीतिकनेकपाको गत भदौ २६ गतेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओलीले वर्तमान कार्यकाल पूरै अवधि सरकारको नेतृत्व गर्ने र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको कार्यकारी अध्यक्षको भूमिका निर्वाह गर्ने लगायत आन्तरिक विवाद अन्त्य गर्ने निर्णय गरेको थियो ।
६ वर्ष अगाडि · राजनीतिक
प्रमुख समाचारअदालतको आदेश विपरित रौतहट प्रहरी प्रशासनले आलम सहितका आरोपितहरुलाई समातिने हिम्मत नदेखाएको भन्दै पीडित पक्षले २०७३ मा जिल्ला प्रहरी कार्यालय रौतहटविरुद्ध मानहानि मुद्दा दर्ता गराएका थिए ।
६ वर्ष अगाडि · प्रमुख समाचार
देश कालठक्करपछि रिक्साको अगाडीको फाईबर फुटेको छ भने बाडी समेत टुटफुट भएको छ । विँगर चालकले रिक्सा चालकको उपचार खर्च र रिक्सा मर्मत खर्च बेहोर्ने सहमति भएको जनाईएको छ ।
६ वर्ष अगाडि · देश काल
गाउँ / समाजकार्यक्रममा नगर उपप्रमुख अनिता साह, प्रमुख प्रशासकीय अधिकृत बिरेन्द्रलाल कर्ण , सरस्वती युवा कलबका अध्यक्ष दिपन ठाकुर ,वडा ३ कृष्ण कुमार बसन्त ,४ का महादेव यादव, ने क पा जिल्ला कमिटी सद्स्य रौदी मुखिया, लक्षमण यादव, युवा नेता सरोज यादव,सुर्यनाथ यादव , माबि कजरा रमौल प्रधानध्यापक लक्षमण प्रसाद यादव लगायत स्थानीय भद्रभलादमिको उपस्थिति रहेको थियो ।
६ वर्ष अगाडि · गाउँ / समाज
विचार / ब्लगयो शान्ति हवन र राख तिनै कुरुपतावादिको नाममा सेलाउने छु । अनि अग्नि देवताको पूजा संगै कुरुपता बनाउन सघाउने कालागि एकिकरणको मन्त्र पढ्ने छु । - धन्य होस् हजुर ..! सायद क्वाटर र खिल्लिको रवाफ नभएको भए महोदय हजुर अहिले घाटमा होईन मिथकीय कथावस्तुलाई समसामयिक विषयमा संवाद खडा गर्नु हुन्थ्यो होला । विश्राम पाउँ । यहाँको
६ वर्ष अगाडि · विचार / ब्लग
प्रहरीले राजश्व कार्यालयमा बुझाएको बताएको छ । तराईको सबै प्रहरी अधिकृत इन्चार्जहरुसँग गोरु व्यापारी सिंहकोे राम्रो सम्बन्ध रहेकाले गोरु बजारहरुमा सङ्कलन केन्द्रको रूपमा ठेक्का लिने र गोरुको नाममा गाईको निर्यात गर्ने काम भइरहेको छ भने प्रहरी मौन देखिएको बताइएको छ ।
६ वर्ष अगाडि · देश काल
प्रदेश ब्यूरोपक्राउ परेका किशोरको साथबाट २०१ बोतल कोरेक्स र नाईट्राभेट ट्याब्लेट ७ पता बरामद भएको बिओपी त्रिभिवन नगरका प्रमुख तथा सशस्त्र प्रहरी निरीक्षक संजित कुमार सिंहले जानकारी दिनुभयो । पक्राउ परेका किशोरलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा सोमवार नै बुझाईएको प्रहरी निरीक्षक सिंहले बताउनुभयो ।
६ वर्ष अगाडि · प्रदेश ब्यूरो