किन हुन्छ यस्तो ?सरस्वति पूजामा डिजे र अश्लिल भोजपुरी गीत बजाए हुन्छ कारवाही !
सोही तथ्यलाई मध्यनजर गर्दै यस्ता प्रकारको घटना वा दुर्घटना नहुन दिन जिल्ला प्रशासन कार्यालय सिरहाले कडा कदम चालेको जनाइएको छ । सिडिओ कणेलको यस कदमलाई चौतर्फी सराहना गरिएको छ ।
५ वर्ष अगाडि · किन हुन्छ यस्तो ?









