किन हुन्छ यस्तो ?ओरकेष्ट्रा रोक्न गएका प्रहरीमाथि ढुँगामुढा, असई सहित ४ प्रहरी घाईते
कुनै ठाउँमा प्रहरीकै सँरक्षणमा ओरकेष्ट्रा हुँदै आएको छ भने कुनै ठाउँमा नेताहरुको पावरले समेत ओरकेष्ट्रा हुँदै आएको छ । आयोजकलाई अहिलेसम्म प्रहरीले पनि कारवाही गर्न सकेको छैनन् ।
५ वर्ष अगाडि · किन हुन्छ यस्तो ?











