किन हुन्छ यस्तो ?धनुषा प्रहरीको Dog टोलीले दिलिपलाई ईसारा गरेपछि खुल्यो कविता हत्याको पोल
पक्राउ परेका दिलिप साहलाई धनुषा जिल्ला आदालतवाट कर्तव्य ज्यान मुद्दा शिर्षकमा म्याद लिई थप अनुसन्धान कार्य भईरहेको धनुषाका प्रहरी उपरीक्षक एसपी खडकाले जानकारी दिए ।
३ वर्ष अगाडि · किन हुन्छ यस्तो ?










