किन हुन्छ यस्तो ?अस्पताल मेसु प्रकरणमा सबै युवाले काँधमा काँध मिलाएर हिड्न प्रतिवद्ध छ : झा
न्यूज ब्यूरो | जनकपुरधाम, १५ असार । राजपाका युवा कार्यकर्ता प्रशान्त झाले जनकपुर अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट उपर भएको कालोमोसो प्रकरणमा जनकपुरका युवाहरु एक ढिक्का भएर हिड्न प्रतिवद्ध रहेको बताएका छन् । शुक्रबार न्यूज ब्यूरोसँग कुराकानी गर्दै झाले जनकपुरका युवाहरु, व्यापारीहरुले राजनीतिक दल
८ वर्ष अगाडि · किन हुन्छ यस्तो ?










