किन हुन्छ यस्तो ?जनकपुरमा प्रहरी र युवाहरुबीच झडप !
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा आज साँझ नेपाल प्रहरी र युवाहरुबीच समान्य झडप सहित धरपक्कड भएको छ । लोक सेवा आयोगले निकालेको विज्ञापनमा मधेशी कोटा कटौती गरेको भन्दै उनीहरु लोकसेवा आयोगका अध्यक्ष उमेश प्रसाद मैनालीको पुतला दहन गर्ने क्रममा युवा र प्रहरीहरुबीच झडप भएको हो । जनकपुरबाट युथ एक्सन फोर्स
७ वर्ष अगाडि · किन हुन्छ यस्तो ?











