किन हुन्छ यस्तो ?सप्तरीमा फेरि ड्युटीमा खटिएका प्रहरीको मृत्यु
न्यूज ब्यूरो, सप्तरी । सप्तरीमा पुनः एक जना प्रहरीको ड्युटी गरिरहेकै अवस्थामा एक्कासी मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय, राजविराजमा कार्यरत प्रहरी हवल्दार ३७ वर्षीय रामबहादुर मगरको एक्कासी मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयभित्रै ‘स्ट्यान्डवाइ ड्युटी’ गरिरहेको बखत बिहीबार विहान मगरको एक्का
६ वर्ष अगाडि · किन हुन्छ यस्तो ?









