खेल / खेलाडीटी - २० मा वडाध्यक्ष महतोले हाने 'चौका'
न्यूज ब्यूरो, धनुषा । धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ५ पर्वतामा आजदेखि सुरु भएको टी - २० क्रिकेट टुर्नामेन्टमा वडाध्यक्षले चौका हानेका छन् । स्थानीय ग्रीन युवा क्लब एवम् मा. वि. पृतपुर पर्वताद्वारा आयोजना गरिएको टी -२० क्रीकेट टुर्नामेन्ट प्रतियोगिताको उद्घाटन गर्दै वडाध्यक्ष इन्द्र कुमार महतोले
७ वर्ष अगाडि · खेल / खेलाडी











