गाउँ / समाज'म नगरपिता वा नेता होईन, नगरको सेवक हुँ': मेयर यादव
मत माग्ने क्रममा आफूलाई सबभन्दा अधिक गुनासो बैँकमा लाग्नुपर्ने लाईनभन्दा पनि समयमा समाजिक सुरक्षा भत्ता उपलब्ध नभएको गुनासो आएको भन्दै उनले नगरपालिकाका लेखा अधिकृतलाई बोलाएर अन्य कार्यलाई तत्काल ढिलाई गरेपनि समाजिक सुरक्षा भत्ता समयमा पुगाउन आग्रह गर्ने बताए ।
४ वर्ष अगाडि · गाउँ / समाज











