गाउँ / समाजदुःखद खवरः अन्तोअन्तसम्म बचाउन सकिएनन सुरज
सुरज मुखिया बचाउको लागि दुई दिन अगाडी मात्र एक सँस्थाले २५ हजार रुपैयाँ सहयोग गरेको थियो भने त्यो भन्दा अगाडी विभिन्न सँघसँस्था, युवाहरुको समूह, व्यक्तिगत रुपमा पनि रकम सहयोग हुँदै आएको थियो ।
४ वर्ष अगाडि · गाउँ / समाज










