गाउँ / समाजडेंगु रोग विरुद्ध चेतना फैलाउँदै 'उज्जवल समाज कल्याण समिति'
उज्ज्वल समाज कल्याण समितिले निरन्तर स्वास्थ्य तथा शिक्षा सम्बन्धी कार्यक्रमहरु गर्दै आइरहेका छन। यस संस्थाले स्वास्थ्यमा सुधार , शिक्षामा सुधार, सरसफाइ , वातावरण संरक्षण , मानविय सहायता, सामाजिक भेदभाव, सामाजिक विकृतिविसंगती न्यूनीकरण दाइजोप्रथा अन्त्य, वालविवाह मुक्त समाज लगायतको सामाजिक कार्यहरु गर्दै आएका छन् ।
४ वर्ष अगाडि · गाउँ / समाज










