गाउँ / समाजजनकपुरः मटकोरमा डिजे बजाएपछि दुई पक्षबीच झडप, वडाध्यक्ष यादवले कुटपिट गरेको आरोप
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार, दास परिवारबाट ७ जना घाईते छन् भने वडाध्यक्ष तर्फबाट पनि केही जना घाईते रहेको बताउँदै ठाडो निवेदन मात्र परेको बताए । यसको विषयमा अनुसन्धान जारी रहेको बताए ।
३ वर्ष अगाडि · गाउँ / समाज










