गाउँ / समाज११ वर्षीया छात्रामाथि बलात्कारका आरोपित शिक्षक यादव पक्राउ
सनराइज बोर्डिङ स्कुलको कक्षा २ मा अध्ययनरत ११ वर्षीया छात्रालाई शौचालयमा थुनेर शिक्षक दीपेन्द्र यादवले जबर्जस्ती गरेको बताइएको छ ।
३ वर्ष अगाडि · गाउँ / समाज
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०२८ समाचार
गाउँ / समाजसनराइज बोर्डिङ स्कुलको कक्षा २ मा अध्ययनरत ११ वर्षीया छात्रालाई शौचालयमा थुनेर शिक्षक दीपेन्द्र यादवले जबर्जस्ती गरेको बताइएको छ ।
३ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजनेहाले दाइजोमा पंकजले काठमाडौंमा घर किनिदिन भन्दै आफूलाई यातना दिइरहेको आरोप लगाउँदै आएकी छन् । पंकजले भने आफूमाथि लगाएको आरोप निराधार रहेको दावी गर्दै आएका छन् । दाइजो सम्बन्धीको कसुरमा मुद्दा परेपछि फरार रहेका पंकजका बुबा बुबा ६० वर्षीय रामप्रवेश चौधरी पनि पुर्पक्षका लागि गत फागुन ३० गत जलेश्वर कारागार चलान भएका थिए । महोत्तरी जिल्ला अदालतको आदेशमा चलाउन भएका उनी थुनामै छन् ।
३ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजसो कार्यक्रममा वडा नं १ का अध्यक्ष श्याम आले,प्रमुख प्रशासकीय अधिकृत लखनदेब यादव,लेखा अधिकृत शिव नारायण साह,भुमी आयोग सेवा केन्द्रका नपा कर्मचारी राम ईश्वर यादव लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।
३ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजजनमत पार्टी सिरहाले आयोजना गरेको वृहत पार्टी प्रवेश कार्यक्रम विहान ११ बजेदेखि सुरु हुने भएको छ । डा. राउत आफैँ आउने भएपछि सयौँको सँख्यामा नेता कार्यकर्ताहरु सहभागी हुने भएको छ ।
३ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजशुक्रबार नगराईन नगरपालिकाको वडा नम्बर ७ देवडिहास्थित वडाध्यक्ष साहले समाकिज सुरक्षा भत्ता पाउने वृद्धवृद्धाहरुलाई उल्लेख गर्दै न्यानो सिरक वितरण गरेको हो ।
३ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजपसलमा चोरी भएपछि शेरा बजारमा व्यवसाय नै बन्द गनुपर्ने अवस्थामा पुगेको संचालक साहले बताए । यो बजार सुरक्षाका हिसाबले असुरक्षित भएका कारण ठुलो लगानी गरेर व्यवसाय गर्न नसकिने उहाँले गुनासो गरे।
३ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजगाउँपालिका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको निरन्तर नियमित अनुगमनले सो गाउँपालिकाको भौतिक पूर्वाधारमा नयाँ आयाम ल्याएको बताइएको छ । आम नागरिकहरुले समेत यस कार्यको सराहना गरेको छ ।
३ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजधनुषा प्रहरीले बुधबारदेखि नै सर्च अपरेशन चलाएर गाडीको नम्बर अनुसार गाडी सहित गाडीका चालकलाई तत्काल नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो । सो प्रकरणमा अन्य दुई जना युवक भने फरार भएका छन् ।
३ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजनेपाल पानी सदुपयोग फाउन्डेसन,ग्लोबल पिस फाउन्डेसन नेपाल ,र राईट्स अफ साउथ एसियाको सहकार्यमा भएको कार्यक्रममा ग्लोबल पिस फाउन्डेसन नेपालका अध्यक्ष डा. चिरञ्जीवी भट्टराई, मधेस प्रदेशका मुख्य न्यायाधिवक्ता बिरेन्द्र ठाकुर, मधेश प्रदेशका प्रहरी प्रमुख बसन्त कुँवर ,वातावरण विज्ञान तथा प्रविधि मन्त्रालयका पुर्व मन्त्री गणेश साह ,डा. अधिवक्ता अभय राज नायक, प्रा. डा. विष्णु माया केसिले गरेको प्रस्तुतिमा मावन जीवनमा नदिको ठूलो महत्त्व रहेको बताईन । नदि मासियो भने मानव जिवनमा समस्या हुने र मधेशका नदिहरुको संरक्षण,नदि संरक्षणमा मधेशमा देखिएका समस्या बारे प्रस्ट पारिन् ।
३ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजनेहाले दाइजोमा पंकजले काठमाण्डुमा घर किनिदिन भन्दै आफूलाई यातना दिइरहेको आरोप लगाउँदै आएकी छन् । पंकजले भने आफूमाथि लगाएको आरोप निराधार रहेको दाबी गर्दै आएका छन् । उनले आफू विवाह गर्न नमान्दा पनि विवाह गर्न बाध्य पारेको बताउने गरेका छन् ।
३ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजजिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार ६ जनामध्ये थप एक जनालाई वीरगँजबाट पक्राउ गरिएको हो । वीरगँज महानगरपालिका वडा नं. १६ इनर्बास्थित भन्सार हुँदै लुकीछिपी नेपालबाट भारततर्फ भाग्ने क्रममा प्रहरीले पक्राउ गरेको हो ।
३ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजबिहेबारी, मटकोर, पूजाआजाको बहानामा चर्को साउण्डमा सुन्ने नसकिने खालको गीतहरु बजाएर विद्यार्थीहरुलाई समेत प्रभावित गरेको हो । केही दिनपछि हुने एसईई परीक्षाको लागि पढन बसेपनि डिजेको चर्को आवाजले उनीहरु पढन पाइनरहेको गुनासो गरेका छन् । केही दिनपछि कक्षा ११ र १२ को समेत परीक्षा तोकिएको छ । तर, डिजेले उनीरुलाई शान्तीपूर्वक भने अध्ययन अध्ययापन गर्न नदिएको गुनासो गरिएको हो ।
३ वर्ष अगाडि · गाउँ / समाज