गाउँ / समाजखेतमा करेन्ट लागेर एक जनाको मृत्यू
ईलाका प्रहरी कार्यालय खजुरीका प्रहरी नीरिक्षक राजकुमार भट्ट नेतृत्वको टोलीले मुचुल्का उठाएर शवलाई पोष्टमार्टमको लागि जनकपुरको प्रादेशिक अस्पताल पठाएको हो । तार ओछयाएर छाडने सत्यनारायण यादव भने फरार भएका छन् ।
३ वर्ष अगाडि · गाउँ / समाज










