गाउँ / समाजएक महिने मकर मेलाको १३ लाख रुपैयाँमा ठेक्का, आईतबारदेखि माघ महिनाभरि मेला
धनुषाधाम नगरपालिका वडा नम्बर ३ स्थित प्रत्येक बर्ष धनुष जनता माध्यमिक विद्यालयको प्राङ्गणमा मकर मेलाको आयोजना हुँदै आएको छ । विद्यालय प्राँगनसहित बजार, नगरपालिकाको जग्गामा समेत मेला लाग्दै आएको छ ।
१ वर्ष अगाडि · गाउँ / समाज









