Vianet ईन्टरनेटको Buy 1 Get 1 FREE अफर, रिफर गरे थप १ महिना
भायानेट परिवारमा सामेल हुने र आफ्ना प्रियजनलाई उच्च गतिको इन्टरनेट उपहार दिने यो आकर्षक योजनाको लाभ लिन नछुटाउनु होला । भायानेट र बाई वान गिफ्ट वान फ्री योजना बारे थप जानकारीको लागि, कृपया www.vianet.com.np मा जानुहोस् वा ०१-५९७०६४४ मा सम्पर्क गर्न सक्नुहुनेछ ।
२ वर्ष अगाडि · बिज्ञान-प्रबिधि











