बिज्ञान-प्रबिधिफेसबुक बन्द गर्ने निर्णयपछि META सरकाको सम्पर्कमा, दर्ता हुन माग्यो फाराम !
“पौने ५ बजे मेटाका कोही प्रतिनिधिले मन्त्रीज्यूका विज्ञ सल्लाहकारलाई दर्ता प्रक्रियाका लागि आवश्यक कागजातबारे सोध्दै इमेल गर्नुभएको रहेछ,” उनले भने, “हामीले पाँच मिनेटभित्रै सामाजिक सञ्जाल प्लेटफर्म दर्ता हुन आवश्यक पर्ने कागजातहरूको विवरण पठाएका छौं।”
१ वर्ष अगाडि · बिज्ञान-प्रबिधि











