बिज्ञान-प्रबिधिनेपालमै पहिलो पटक फोन कल दुरुपयोग रोक्न 'कल सेवा' सिस्टम ल्याइयो
न्यूज ब्यूरो, काठमान्डौँ । बिजनेस फोन कलको दुरुपयोग रोक्न नेपालमै पहिलो पटक कल सेवा सिस्टम ल्याइएको छ । काठमान्डौँबाट सँचालित आईटेक नेपाल / एभरेष्ट कास्ट प्रा.लि. आइटी कम्पनीले व्यावसायिक कम्पनीहरुलाई लक्षित गर्दै नेपालमै पहिलोपटक बिजिनेसकल ट्र्याकिङ्ग सिस्टम ‘कल सेवा’ एप सार्वजनिक गरेको छ । कल सेवा
८ वर्ष अगाडि · बिज्ञान-प्रबिधि











