बिज्ञान-प्रबिधिअब गरिब जनतालाई बिजुलीको मिटर विल्कुल 'फ्रि' दिइने
न्यूज ब्यूरो, जनकपुरधाम । बिजुलीको मिटर नभएकै कारण हुकिंग र विद्युत चोरी बढेको भन्दै अब गरिब र विपन्नलाई सरकारले मिटर निःशुल्क (फ्रि) उपलब्ध गराइने भएको छ । आर्थिक अवस्था कमजोर भएका आम नागरिकलाई चालू आर्थिक वर्षको बजेटमा समेत आर्थिकरुपमा विपन्न समुदायलाई निःशुल्क रुपमा मिटर दिने व्यवस्था गरिएको छ ।
७ वर्ष अगाडि · बिज्ञान-प्रबिधि











