बिज्ञान-प्रबिधिभोली रातीदेखि नै नेपालमा १८० च्यानलको प्रसारण रोकिँदै
न्यूज ब्यूरो, जनकपुरधाम । भोली शुक्रबार राती १२ देखि नेपालमा प्रशारण हुने करिब १८० बिदेशी च्यानल बन्द हुने अवस्थामा रहेको बताईएको छ । नेपाल सरकारको सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले बिहीबार सूचना जारी गर्दै ८ कात्तिकदेखि विदेशी च्यानल क्लिन फिड (विज्ञापनमुक्त) हुनैपर्ने बताएपछि भारत सहित अन्य देश
५ वर्ष अगाडि · बिज्ञान-प्रबिधि










