बिज्ञान-प्रबिधिधरानमा फोहोरको ग्यासबाट अटो सञ्चालन
न्यूज ब्यूरो, धरान । धरान उपमहानगरपालिकाले फोहोरलाई प्रशोधन गरेर बायो ग्यास उत्पादन गरी हाल ग्यासबाट छवटा सवारीसाधन (अटो) सञ्चालनमा ल्याएको छ । फोहोर प्रशोधन गरेर उत्पादित बायो ग्यासबाट अटो सञ्चालन भइरहेको हो । धरानमा सर्वसाधारणले फालेको फोहोर सङ्कलन गरी फोहोरबाट अर्गानिक, रिसाइकल हुने र ल्यान्डफिल्
४ वर्ष अगाडि · बिज्ञान-प्रबिधि








