राजनीतिकहँसपुरकी उपमेयर 'रेणु झा' लाई मर्यादामा बस्न मेयर मण्डलको चेतावनी
न्यूज ब्यूरो, जनकपुरधाम । हँसपुर नगरपालिकाका प्रमुख रामज्ञान मंडल ले उपमेयर रेणु झा जथाभावी एवम् झुठ उपर झुठ बोलेको आरोप लगाएका छन् । मेयर मण्डल उपर उप प्रमुख झा द्वारा लगाएका विभिन्न आरोपलाई मेयर मंडलले खण्डन गर्दै उनको मानसिकता नै परिवर्तन भएको तथा झुठैझुठको खेती गरेको बताए । उनले उपमेयर झालाई सबै
७ वर्ष अगाडि · राजनीतिक











