राजनीतिककिशोरी साहको उम्मेदवारी खारेज सन्दर्भमा रास्वपा धनुषा जिल्ला कार्यालयद्वारा सूचना जारी
उक्त सूचनामा मिति २०८२ फाल्गुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका सम्बन्धमा मतदातालाई दुवै मतपत्र (प्रतिनिधिसभा प्रत्यक्ष तथा समानुपातिक) सम्बन्धी प्रक्रिया स्पष्ट पारिएको उल्लेख छ। यसैबीच, निर्वाचन आयोग ले यसअघि उक्त निर्वाचन क्षेत्रका उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज गरेको निर्णय सार्वजनिक गरिसकेको छ। सो निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको जनाइएको छ।
७ महिना अगाडि · राजनीतिक











