राजनीतिकमधेश विरोधी शक्ति परास्त भयो : साँसद यादव
न्यूज ब्यूरो, जनकपुरधाम । समाजवादी पार्टीका नेता प्रदीप यावदले मधेश विरोधी शक्तिको परास्त भएको बताएका छन् । पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य यादवले दुबै मधेसी दल एक भएपछि मधेशमा नयाँ शक्तिको जन्म शक्ति जन्मदै बलियो शक्तिको उदय भएको बताउनुभएको छ । उनले पार्टी फुटाउने मधेस बिरोधी
६ वर्ष अगाडि · राजनीतिक











