राजनीतिकफेसबुकमा आपत्तिजनक शब्द प्रयोग गरेको आरोपमा रास्वपा (घण्टी) का नेता यादव पक्राउ
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता डीएसपी वसन्त गौतमले यादवलाई अनुसन्धानका क्रममा नियन्त्रणमा लिएको पुष्टि गरे । प्रहरीका अनुसार यादवमाथि घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
३ महिना अगाडि · राजनीतिक











