राजनीतिकधनुषामा एमाले र काँग्रेस नेता कार्यकर्ताबीच मुद्दा हालाहाल, एक पक्षलाई पक्राउ पूर्जी, अर्का पक्ष धरौटीमा
नेपाली काँग्रेसका जिल्ला सभापति योगेन्द्र पँजीयारको पक्राउ पूर्जीपछि आईतबार दिनभरि समाजिक सँजाल तातियो । घटनाको बारेमा बुझ्दै जाँदा सडक स्तरोन्नतीको विषयमा झै झगडा हुँदा दुवै पक्षलाइर्ए चोटपटक लागेकोमा दुवै पक्षबाट मुद्दा दर्ता गरिएको पाइएको छ ।
११ महिना अगाडि · राजनीतिक











