न्यूज हाईलाईटविश्वभर कोरोना : ५० लाख ९७ हजार संक्रमित, ३ लाख ३२ हजारको मृत्यु
न्यूज ब्यूरो, एजेन्सी । विश्वभर कोरोना संक्रमितको संख्या ५० लाख ९७ हजार ९ सय ४४ पुगेको छ । जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको शुक्रबार बिहानसम्मको तथ्यांक अनुसार अमेरिकामा सर्वा्धिक १५ लाख ७६ हजार ५ सय ४२ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, रुसमा ३ लाख १७ हजार ५ सय ५४, ब्राजिलमा ३ लाख १०
६ वर्ष अगाडि · न्यूज हाईलाईट











