न्यूज हाईलाईटजबरजस्ती करणी गर्न खोज्नेलाई कारबाहीका माग गर्दै रौतहटमा प्रर्दशन
न्यूज ब्यूरो, रौतहट । जबरदस्ती करणी गर्न खाज्ने एक युवकलाई कार्यबाहीको माग गर्दै आईतबार रौतहटको सदरमुकाम गौरमा स्थानीयले प्रर्दशन र नाराबाजी गरेका छन् । स्थानीय एक १५ बर्षिय किशोरीलाई जवरजस्ती करणी गर्न खोज्ने २१ बषिर्य टिङ्कु चन्द्रबंशी लाई कारबाहीको माग गर्दै गौर नगरपालिका वडा नं. ४ का स्थानीय बास
८ वर्ष अगाडि · न्यूज हाईलाईट











