न्यूज हाईलाईटहुसेन हत्या प्रकरणः गृहमन्त्री घटनास्थल आउनुपर्ने अडान, सडकमै शव राखी प्रदर्शन जारी !
न्यूज ब्यूरो, सुनसरी । सुनसरीको दुहवी ९ छाताबेलीका फिदा हुसेन हत्याको दोषी पत्ता लगाउनु पर्ने माग सहित आन्दोलनमा उत्रिएका स्थानीयले गृह मन्त्री घटनास्थल आउनु पर्ने अडान राख्दै प्रर्दशन जारी राखेका छन् । मुस्लिम समूदायमाथिको आक्रमण नरोकिएकाले गृहमन्त्रीले घटनास्थलमा आएर शान्ति सुरक्षाको प्रत्याभूति द
७ वर्ष अगाडि · न्यूज हाईलाईट











