अन्तराष्ट्रियचर्को आवाजमा गाना बजाए बम र गोलीले उडाईदिने धम्की !
न्यूज ब्यूरो, पाकिस्तान । इमरान खान सरकार उपरको रिस आतंकवादी संगठन तालिवान ले जनतासँग लिने धम्की दिएका छन् । पाकिस्तानका जनताहरु अहिले भिषण आर्थिक संकटबाट गुज्रीरहेको अवस्थामा इमरान खान नेतृत्वको सरकार माथि तालिवानीले रिस पोखेका छन् । यसैबीच, पाकिस्तानी जनतालाई त्यहाँको तालिवानले यस्तो फरमान सुनाएका
७ वर्ष अगाडि · अन्तराष्ट्रिय











