अन्तराष्ट्रियभारतमा चन्द्रशेखर आजादविरुद्ध गैरजमानती पक्राउ पुर्जी, सम्पत्ति जफ्तको प्रक्रिया अघि बढाउन आदेश
उजुरीकर्ताका अनुसार त्यस क्रममा चन्द्रशेखर आजाद, गुलजार सिद्दिकी, पंकज जाटवसहित करिब १५ जनाले आफूलाई कुटपिट गर्नुका साथै विरोध गरे ज्यान मार्ने धम्कीसमेत दिएको आरोप लगाइएको थियो । उक्त घटनापछि प्रहरीमा उजुरी परेको र मुद्दा अदालतमा विचाराधीन रहेको छ ।
७ दिन अगाडि · अन्तराष्ट्रिय










