अन्तराष्ट्रियमधेश प्रदेशको वीरगँजमा मुस्लिमहरुले 'अल्लाह हुअकबर' भन्दै गरे भारतीय नेतृ शर्माको विरोध
त्यस्तै, अफगानिस्तानको तालिबान सरकारले ’भारतको सत्तारूढ दलका नेताद्वारा पैगम्बर मोहम्मद विरुद्ध अपमानजनक शब्दहरू प्रयोग गरेको कडा निन्दा गरेको छ । ५७ मुस्लिम देशको संगठन अर्गनाइजेसन अफ इस्लामिक कोअपरेसन (ओआईसी) ले पैगम्बर विरुद्धको बयानको विषयमा आपत्ति जनाएको छ ।
४ वर्ष अगाडि · अन्तराष्ट्रिय











