स्वास्थ्य ब्यूरोTMNC द्धारा मृगौला पिडितलाई १ लाख ५१ हजार रुपैयाँ सहयोग
न्यूज ब्यूरो || जनकपुरधाम, ३ बैशाख । तराई मधेश परिषद का सदस्यहरुद्धारा एक मृगौला पीडितलाई आर्थिक सहयोग गरिएको छ । काठमान्डौँको गंगबु स्थित बुलन्द सिधी अस्पतालमा उपचार गराई रहेका जय नारायण चौधरीलाई सहयोग स्वरुप १ लाख ५१ हजार रुपैयाँ हस्तान्तरण गरेका हुन । पर्सा जिल्ला जिरा भवानी गाउँ पालिका वार्ड न।
८ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो











